
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हताशमा राजीनामा नदिएको बताएका छन् ।
उनले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘मैले हतारोमा राजीनामा दिएको होइन, हताश भएर राजीनामा दिएको पनि होइन, उनले भने,’विशेष महाधिवेशन नगरी हामी फागुन २१ के निर्वाचनमा गएका थियौँ भने त्यसको सामना कसरी गर्नुपर्थ्यो भन्ने चुनाव जितेका १८ जना र पराजित हुनेलाई जानकारी छ ।’
























