बालेन शाह प्रधानमन्त्री नियुक्त

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार १०:१५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार  आजै उनलेे शपथ ग्रहण गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.