काठमाडौं । नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएपछि मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो ।
बैठकमा सबै मन्त्रीहरूको उपस्थिति रहेको छ।