राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

Share this
645shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार १८:४८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग भएको घोषणा गरिएको छ ।

आइतबार युनियनका अध्यक्ष राजु ओलियाले सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन भंग गरेको घोषणा गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन मिति २०८२ चैत १५ गतेबाट भंग गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.