पूर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राख्ने अनुमति

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार १९:४२

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दामा आइतबार बिहान प्रहरीले पक्राउ गरी म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । अदालतले ७ दिनकाे म्याद दिएकाे हाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.