मोरङको पथरीबाट फरार भएका दुई जना थुनुवा पक्राउ

Share this
816shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार ०७:३२
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट फरार भएका दुई जना थुनुवा पक्राउ परेका छन् ।

जेनजी आन्दोलनको मौका छोपेर गत भदौ २४ गते फरार भएका लेटाङ नगरपालिका–३ का २४ वर्षीय सुवर्ण राई र २१ वर्षीय सुमन राई पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको असई नमराज कार्की नेतृत्वको टोलीले उनीहरुलाई बिहीबार साँझ गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो ।

दुवै जना लागुऔषध मुद्दाका थुनुवा रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.