
विराटनगर । कोशी प्रदेशमा एकैपटक ठूलो संख्यामा नेपाल प्रहरीका सहायक हवल्दारको सरुवा गरिएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले ५६९ जना सहायक हवल्दारको सोमबार सरुवा निकालेको हो । सरुवामा परेकाहरुले वैशाख महिनादेखिको तलब भत्ता हाल कायम भएकै दरबन्दीबाट पाउने छन् ।
यी हुन् सरुवामा पर्नेहरु



















