रास्वपाको मुख्य सचेतक र सचेतक चयन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार १४:०४

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुख्य सचेतक र सचेतकको टुंगो लगाएको छ । सचेकको जिम्मेवारी दुई जनालाई दिइएको छ ।

पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी र सचेतकमा प्रकाशचन्द्र परियार एवं क्रान्तिशिखा धिताललाई चयन गरेको हो ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.