शिक्षा समितिको सभापतिमा ओजस्वी शेरचन विजयी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ४, शुक्रबार १५:२०
संसदीय समितिका सभापति चयनका लागि मनोनयन दर्ता हुँदै

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की ओजस्वी शेरचन विजयी भएकी छिन्।

शुक्रबार भएको निर्वाचनमा शेरचन बहुमतले निर्वाचित भएकी हुन् ।

Advertisement

उनीसँगै प्रतिस्पर्धामा रहेका नेकपा एमालेका गुरु बराल भने अल्पमतमा परे । उनलाई नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको समर्थन रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.