
काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठकलाई प्रहरीले इमाडोलबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्त एवं एसपी एसपी गौतम मिश्रका अनुसार बचतकर्ताको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पाठकलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

























