ओलीको सचिवालय प्रमुखमा पाल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १८:२८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुखको जिम्मा निरुदेवी पालले पाएकी छन् ।

गुन्डुस्थित ओली निवासमा जारी पार्टीको केन्द्रीय सचिवालय बैठकले पाललाई अध्यक्ष ओलीको सचिवालय प्रमुखको जिम्मा दिएको हो ।

Advertisement

पालले यसअघि २०७९ मा प्रतिनिधिसभा सदस्यका रूपमा काम गरिसकेकी छन् । उनी युवासंघको पूर्वअध्यक्षसमेत हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.