३० वर्षपछि भिल्लाको विजय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार ०६:५०

एजेन्सी । एस्टन भिल्लाले ३० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्दै युरोपा लिगको उपाधि जितेको छ ।

इस्तानबुलमा बुधबार राति भएको फाइनलमा जर्मनीको फ्राइबर्गलाई ३–० ले हराउँदै भिल्ला च्याम्पियन बनेको हो । भिल्लाको जितमा युरी टेलेमान्स, एमिलियानो बुएन्डिया र मोर्गन रोजर्सले एक–एक गोल गरे ।

Advertisement

भिल्लाले यसअघि सन् १९९६ मा लिग कप जितेको थियो । युरोपेली प्रतियोगितामा भने उसले ४४ वर्षपछि उपाधि उचालेको हो ।

यसअघि सन् १९८२ मा भिल्लाले युरोपियन कप जितेको थियो । भिल्लाका प्रशिक्षक उनाइ एमरीका लागि यो व्यक्तिगत रूपमा पाँचौं युरोपा लिग उपाधि बनेको छ ।

तपाइको प्रतिक्रिया
देवानगन्जको तनाव नियन्त्रणमा, २० भन्दा बढी घर तथा पसलमा क्षतिको अनुमान
सुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
सुनसरीको देवानगन्जमा भीषण हुलदंगा र झडप : स्थिति पूर्णरूपमा तनावग्रस्त, अवस्था सुरक्षा नियन्त्रणबाहिर
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालद्वारा प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालले दिए प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
सुनसरी घटनाप्रति प्रलोपाको ध्यानाकर्षण, उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग
देवानगन्ज घटनाका घाइतेलाई स्वास्थ्यमन्त्रीले भेटिन्, उपचारमा कमी हुन नदिने प्रतिबद्धता
सडक अवरुद्ध हुँदा मूल्यवृद्धि, बेली ब्रिज जडान गर्ने तयारी
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×