एमालेले बाेलायाे केन्द्रीय कमिटी बैठक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १०, आइतबार २१:३५

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बाेलाएकाे छ ।

सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको हो ।
उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिवबीच परामर्श गरी केन्द्रीय कमिटी बैठक बस्नेछ । बैठक असार १५ गतेदेखि बस्ने तयारी छ ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.