प्रधानमन्त्रीको अभिव्यक्तीप्रति सडकमा विद्यार्थीको नारा : ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १९:०५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा व्यक्त गरेको अभिव्यक्तीको विरोधमा विद्यार्थीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

आइतबार संसद्‌मा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । संसदमा प्रश्नउत्तरका लागि पुगेका शाहले विवादास्पद अभिव्यक्ती दिएपछि त्यसको विरोध भइरहेको छ । उनको अभिव्यक्तिको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको हो ।

Advertisement

‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’लगायत नारासहित वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको हुन् ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीकाे अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालय : ‘दशगजामा विवाद छन्’
सभामुख अघि बढेपछि संसदमा लफडा
 मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 
मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 
‘प्रचण्ड’को स्वास्थ्य स्थिर, केहीदिन अस्पतालमै रहने
मेचीनगरमा काठमाडौंका युवक पक्राउ
रास्वपा महाधिवेशन : मूल आयोजक समिति गठन
प्रधानमन्त्रीको ‘सीमा अभिव्यक्ति’ले राजनीति तरंगित, नेपालले कहाँ मिच्यो भारतको भूमि ?
प्रधानमन्त्रीको अभिव्यक्तीप्रति सडकमा विद्यार्थीको नारा : ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’
प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपाले बोलायो सचिवालय बैठक
‘प्रधानमन्त्रीले बोल्नुअघि सोच्नुपर्छ’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.