संसद् अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार १४:३१

काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको विरोधका कारण अवरुद्ध भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै विपक्षी सांसदहरू आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले विरोध जनाएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइतबार संसद्मा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले विरोध जनाइरहेका छन् ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.