दिल्लीमा रवि लामिछाने : विदेशमन्त्रीपछि गृहमन्त्रीसँग भेटवार्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार २०:४७

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले  भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा मंगलबार उनीहरूबीच भेटवार्ता भएको हो । आजै उनले विदेश मन्त्री एस जयशंकरलाई पनि भेटेका थिए ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार उनीहरूबीच नेपाल र भारतबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

Advertisement

पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका सभापति लामिछानेलाई आज भारतीय जनता पार्टीका अध्यक्ष नितिन नबिनले पार्टी कार्यालयमा भब्य स्वागत गरेका थिए ।

तपाइको प्रतिक्रिया
दिल्लीमा रवि लामिछाने : विदेशमन्त्रीपछि गृहमन्त्रीसँग भेटवार्ता
रवि लामिछानेले भेटे भारतीय विदेश मन्त्री
विराटनगरमा सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध अनुसन्धान तालिम
प्रहरी नागरिकको भरोसाको धरोहर बन्नुपर्छ : महानिरीक्षक कार्की
झापामा ९१ ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
मोरङमा म्यानपावर सञ्चालक पक्राउ, रोमानिया पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी
झापामा चर्को गर्मीबीच सडकमै बेहोस भेटिएकी महिलाको मृत्यु
दमककी रमा तिवारीको हत्या आरोपमा प्रेमी पक्राउ
प्रधानमन्त्रीको अभिव्यक्तिले सदनमा तरंग, दलहरू आक्रामक
‘प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय अडान कमजोर बनायो’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.