
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्सालको तस्बिर सेयर गरेका छन् ।तस्बिर सेयर गर्दै उनलेे देश बनाउने टोली रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले आइतबार उक्त तस्बिर पोस्ट गरेर आफूहरू देश बनाउने टोली रहेको स्टाटस लेखेका हुन् ।
साेही तस्बिर गृहमन्त्री सुधन गुरुङले समेत पाेस्ट गरेका छन्।

























