जापान र स्वीडेन विश्वकपको नकआउट चरणमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार ०७:०४

काठमाडौं । जापान र स्वीडेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा प्रवेश गरेका हुन् ।

खेलको ५६औं दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटमै गोल फर्काउँदै स्वीडेन खेलमा फर्कियो । स्वीडेनका लागि एन्थोनी एलान्गाले गोल गरे ।

Advertisement

जापान ५ अंकसहित समूह ‘एफ’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्दा ४ अंक जोडेको स्वीडेन तेस्रो स्थानको उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्स ७ अंक जोड्दै समूह विजेता बनेर नकआउट चरणमा पुग्दा ट्युनिसिया अंकविहिन बनेर विश्वकपबाट बाहिरियो ।

जापान लगातार तेस्रो पटक नकआउट चरण प्रवेश गर्न सफल भयो ।

तपाइको प्रतिक्रिया
मोरङ आएर उजाड बगर हराभरा बनाए, नगरद्वारा ‘पोखरेली’ भन्दै सहयोग अस्वीकार
विराटनगरमा प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच भेट
रास्वपाको महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पुनः स्थगित
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
पाराग्वेसँग गोलरहित बराबरी, अष्ट्रेलिया अन्तिम ३२ मा
हारका बाबजुद अमेरिकाले सम्हाल्यो समूह शीर्षता
होल्डिङ सेन्टरबाट तत्काल नहटाइने, सुकुम्वासीलाई थप सात दिनको समय
रास्वपामा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै
भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो, ४० हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन
लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.