कोशी प्रदेशसभाको बैठक पुनः स्थगित, अर्को बैठक असार १८ गते बस्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १६, मंगलबार १४:३०
कोशी प्रदेशसभा असार १८ गते बस्ने

विराटनगर । कोशी प्रदेशसभाको मंगलबार (आज) दिउँसो १ः०० बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।

कोशी प्रदेश सभाको नवौँ अधिवेशनको १६ औँ बैठक असार ११ र १६ गते लगातार तोकिएको समयमा बस्न नसकेपछि स्थगित हुँदै आएको छ । कोशी प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए।

Advertisement

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक असार १८ गते दिउँसो १ः०० बजेका लागि बोलाएका छन् ।

 

तपाइको प्रतिक्रिया
९ लाख रूपैयाँ बढीको अवैध सामान भन्सार बुझाइयो, २ लाख ७७ हजार बराबरको नष्ट
महान्यायाधिवक्ता कँडेलको योग्यता विवादमा सर्वोच्चको नयाँ आदेश
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण : भट्ट र अग्रवालको फाइल मगाइयो
चिया व्यापार फेरि लयमा, भारततर्फ निर्यात सुरु
पीआर र डिभी लिने ४ कर्मचारी कारबाहीमा
विराटनगरमा ठूलो परिमाणको हेरोइनसहित भारतीय पक्राउ, खरिद गर्न आएकाबाट ४ लाख ७१ हजार बरामद
बेतना सिमसार: दुर्लभ जीवजन्तुको आश्रयस्थल, अनुसन्धानको प्रयोगशाला र पर्यटनको नयाँ गन्तव्य
बेतना सिमसार : दुर्लभ जीवको सुरक्षित घर, जैविक विविधताको धरोहर
कोशी प्रदेशसभा असार १८ गते बस्ने
कोशी प्रदेशसभाको बैठक पुनः स्थगित, अर्को बैठक असार १८ गते बस्ने
रास्वपाद्वारा केन्द्रीय सदस्यको सूची परिमार्जन 
रास्वपाद्वारा केन्द्रीय सदस्यको सूची परिमार्जन 
ढुंगाले लागेर घाइते भएका पुरुषको विराटनगरमा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.