बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार ०९:३७
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–१० कुवापानीमा धान चोरी गर्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान ५ बजेतिर स्थानीय ५५ वर्षीय नगेन्द्रप्रसाद ओलीको घरमा भण्डारण गरी राखिएको धानको बोरा चोरी गरिरहेको अवस्थामा हल्दीबारी गाउँपालिका–२ का ४० वर्षीय सोमलाल मुर्मुलाई स्थानीयले फेला पारेका थिए ।

Advertisement

मुर्मुले धानका बोराहरू चोर्दै गरेको देखेपछि स्थानीयले तत्काल प्रहरी खबर गरे ।  जानकारी प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले मुर्मुलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मुर्मुलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनी राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
बाँकेको कोहलपुरमा सेप्टी ट्यांकी भत्किँदा तीन मजदुरको मृत्यु
बाँकेको कोहलपुरमा सेप्टी ट्यांकी भत्किँदा तीन मजदुरको मृत्यु
झापामा कारले ठक्कर दिँदा र करेन्ट लाग्दा दुई वृद्धाको मृत्यु
सुनसरी घटनाका बारेमा सर्वदलीय अपिल जारी (पूर्णपाठसहित)
देवानगन्ज झडप : दुई जना घाइतेको अवस्था गम्भीर, कम्तीमा २० घरमा क्षति
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
सुनको मूल्य सामान्य घट्यो 
सुनको मूल्य सामान्य घट्यो 
सुनसरी घटनापछि कोशीमा सर्वदलीय पहल, मुख्यमन्त्री कार्कीले बोलाए बैठक
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
बढ्दो तनावबीच इटहरीमा ‘सद्भाव र्याली’ : १० स्थानीय तहमा कर्फ्यु कायमै
देवानगन्ज घटनामा सरकारको बेवास्ता : प्रधानमन्त्री र गृहमन्त्रीको भूमिका विवादित, सर्वत्र विरोध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×