‘मिस नेपाल २०२६’ को छिनोफानो आज

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार १६:३७

काठमाडौं । मुलुकले आज (शनिबार) बेलुकासम्म नयाँ ‘मिस नेपाल’ पाउने भएको छ। ‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनाले आज हुँदैछ भने उपाधिका लागि २४ जना सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन्।

यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल कस्मो गरी तीन मुख्य उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। द हिडन ट्रेजरको आयोजनामा भइरहेको प्रतियोगितामा सहभागी हुन मिस कस्मोसहितका अन्तर्राष्ट्रिय पाहुनासमेत काठमाडौँ आइपुगेका छन्।

Advertisement

मुख्य तीन मुख्य विधाबाहेक अन्य एक दर्जन सहविधाका विजेता पनि आजै घोषणा गरिनेछ। फिनालेको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले दिउँसो ४ बजेदेखि सुरु गरेको छ।

तपाइको प्रतिक्रिया
सुनसरीका चार गाउँपालिकामा पुनः निषेधाज्ञा जारी
सुनसरीका चार गाउँपालिकामा पुनः निषेधाज्ञा जारी
‘घृणाले होइन, भाइचाराले समाज बन्छ’: पाँच धर्मका गुरुहरूको संयुक्त शान्ति अपिल
‘घृणाले होइन, भाइचाराले समाज बन्छ’: पाँच धर्मका गुरुहरूको संयुक्त शान्ति अपिल
कप्तानगन्ज गोलीकाण्डका घाइते रवीन्द्रको खुट्टा गुम्यो, अरुको स्वास्थ्य अवस्था कस्तो ?
डुङ्गामा आगालागी हुँदा ५ जनाको मृत्यु, ४१ बेपत्ता
दुर्गा प्रसाईँद्वारा राजसंस्था पुनर्बहालीका लागि आन्दोलनको घोषणा
मानव-हात्ती द्वन्द्वले झापामा ८० जनाको ज्यान गयो
सुस्तामा नेपाली भूमि पसेर एसएसबीले भत्कायो निर्माणाधीन बाँध
धार्मिक-जातीय द्वेष फैलाएको आरोपमा पक्राउ
पुरानै लयमा फर्किदै सुनसरी, सडकदेखि बजारसम्म बढ्यो चहलपहल
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.