सुनको मूल्य घट्यो, चाँदी बढ्यो

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार ११:२१
सुनको मूल्यमा भारी वृद्धि 

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको छ।

१० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ६२ हजार ५२० रुपैयाँ कायम भएको छ। बुधबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९४५ रुपैयाँ थियो।

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ७४५ रुपैयाँ रहेको चाँदी बढेर ४ हजार ७५० रुपैयाँ पुगेको महासंघले जनाएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ७३ रुपैयाँ कायम भएको छ, जुन बुधबार ४ हजार ६८ रुपैयाँ थियो।

तपाइको प्रतिक्रिया
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×