देउवा र खड्काद्वारा सर्वोच्चमा बेग्लाबेग्लै रिट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १३:५२

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन पेस गरेका छन् । उनीहरुले वारेसमार्फत् अदालतमा रिट निवेदन दिएका हुन् ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दुई वटा रिट आएको छ । कांग्रेस महाधिवेशनसँग सम्बन्धित दुई वटा फरकफरक प्रकृतिको रिट आएको छ उनले बताए ।

Advertisement

देउवाले महाधिवेशन रोक्न माग गर्दै रिट दिएका छन् भने खड्काको पुरक निवेदनको रुपमा यसअघिको पुनरावलोकन मुद्दासँगै राखिपाउँ भनी रिट दिएका छन्। रिट अहिले अध्ययनकै क्रममा रहेको प्रवक्ता कोइरालाले बताए ।

 

तपाइको प्रतिक्रिया
मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
बालिका हत्या प्रकरण : आरोपीको बयान हुँदा भिडिओ खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ
विराटनगरमा आयोजित शिविरमा एक सय जनाको दन्त परीक्षण
कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने
बालिका हत्या प्रकरण : आरोपीको बयान भिडियोमा, प्रहरी अनुसन्धानमाथि प्रश्न
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
देउवा र खड्काद्वारा सर्वोच्चमा बेग्लाबेग्लै रिट
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×