बाढी क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १८:४२
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीको निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।

Advertisement

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णयअनुसार खोज तथा उद्धारका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ ।

तपाइको प्रतिक्रिया
चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए
चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
जोगमाई खोलाको बेलीब्रिज बोकेको ट्रक दुर्घटना, सहचालकको मृत्यु
जोगमाई खोलाको बेलीब्रिज बोकेको ट्रक दुर्घटना, सहचालकको मृत्यु
भोटेकोशी बाढीपीडित व्यवसायीलाई कर, कर्जा र बीमामा विशेष सहुलियत
प्रतिनिधिसभाको बैठक भदौ २४ गतेसम्म स्थगित
प्रतिनिधिसभाको बैठक भदौ २४ गतेसम्म स्थगित
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
बाढी क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता
दलित समुदायको अधिकारबारे विराटनगरमा छलफल, प्राथमिकता दिन आग्रह
दलित समुदायको अधिकारबारे विराटनगरमा छलफल, प्राथमिकता दिन आग्रह
बाढीमा बेपत्ता पत्रकारको खोजी र क्षतिपूर्तिका लागि सरकारसँग महासंघको आग्रह
भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते सार्वजनिक बिदा
बाढीपीडितका लागि विराट ग्रुपद्वारा ७२ लाख
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×