वरिष्ठ पत्रकार हरि लम्सालको निधन

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १४:२९

काठमाडौं । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ। उनको शनिबार बिहान काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

लम्साल लामो समयदेखि फोक्सोसम्बन्धी समस्याको उपचार गराइरहेका थिए । उनले पाँच दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय रहेर योगदान दिएका थिए ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्वसभापति लम्सालका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी, ७ हजार प्रतिनिधि जुट्दै
अब नयाँ विमानस्थल निर्माण गर्न पूरा गर्नुपर्छ यी ५ मापदण्ड
विराटनगरको रंगमञ्चमा अतीत र साया
वरिष्ठ पत्रकार हरि लम्सालको निधन
करुणाको संस्कार: असल मानवदेखि उत्कृष्ट राष्ट्र निर्माणसम्म  
करुणाको संस्कार: असल मानवदेखि उत्कृष्ट राष्ट्र निर्माणसम्म  
९० वर्षीय पूर्वप्रहरीलाई सम्मान गर्न घरमै पुगे कोशी प्रहरी प्रमुख
प्रधानमन्त्रीले भने, ‘गरिबलाई ७५ हजारसम्म अनुदान, मध्यम आयकालाई किस्तामा घर’
पश्चिम नेपालबाट बाहिरिन थाल्यो मनसुन
जी–७ ले रणनीतिक भण्डारबाट १० करोड ब्यारेल तेल बजारमा ल्याउने
कांग्रेस विभाजन भएको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो हो : शर्मा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×