सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार ०७:२२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारले पदअनुसार फरक–फरक मनोनयन दस्तुर बुझाउनुपर्ने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको शुल्क विवरणअनुसार पार्टी सभापतिमा उम्मेदवारी दर्ता गराउन ४० हजार रुपैयाँ लाग्नेछ । उपसभापति र महामन्त्री पदका आकांक्षीले भने जनही ३० हजार रुपैयाँ मनोनयन दस्तुर बुझाउनुपर्नेछ ।

त्यसैगरी, सहमहामन्त्री पदमा उम्मेदवारी दिन २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्न ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि निर्वाचन समितिले पदअनुसार मनोनयन दस्तुरको दर सार्वजनिक गरेको हो ।

तपाइको प्रतिक्रिया
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×