सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार ११:००
फेरी बढ्यो सुनचाँदीको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×