४४ उपसचिवको सरुवा (सूचीसहित)

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार ०७:४५

काठमाडौं । सरकारले निजामती प्रशासनतर्फ व्यापक फेरबदल गर्दै एकैपटक ४४ जना उपसचिवको सरुवा गरेको छ ।

सरुवासँगै मन्त्रालय, कार्यालय तथा जिल्लामा कार्यरत उपसचिवहरूको जिम्मेवारी परिवर्तन भएको छ । सरुवा सूचीमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी सम्हालिरहेका केही उपसचिवसमेत परेका छन् ।

सरकारको निर्णयपछि केही जिल्लामा नयाँ सीडीओ जाने भएका छन् भने कतिपय जिल्लामा यसअघि जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारीको ठाउँमा नयाँ अधिकारी आउने भएका छन् ।

यी हुन् सरुवामा पर्नेहरु

तपाइको प्रतिक्रिया
‘एल निनो’ तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्लुएमओको अनुमान
देशभरका ८५ प्रतिशत सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच
पार्टीबाट निष्कासित भएपछि भोजपुर नगर उपप्रमुखले दिइन् राजीनामा
लेटाङमा घरबाट भरुवा बन्दुकसहित हतियार बनाउने सामग्री बरामद
लेटाङमा घरबाट भरुवा बन्दुकसहित हतियार बनाउने सामग्री बरामद
विराटनगरमा संयुक्त बजार अनुगमन : २९ वटा फर्मलाई जरिबाना
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
समृद्ध नेपाल निर्माणमा निजी क्षेत्रको अग्रणी भूमिका आवश्यक : राष्ट्रपति पौडेल
जेनजी आन्दोलनमा नष्ट कोशी प्रदेशसभा सचिवालयका सम्पत्ति मिनाहा गर्ने सरकारको निर्णय
विराटनगरमा लायन्सको रक्तदान, २१ पिन्ट रगत संकलन
सुनचाँदीको मूल्य बढ्यो 
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×