बिमस्टेक बैठकमा गृहमन्त्रीहरुको भेट, नेपाल–भारत सहकार्यमा जोड

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार ०६:५७

काठमाडौं । नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भारतको नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा दुई देशका गृहमन्त्रीबीच भेट भएको हो । भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जालमार्फत नेपाली समकक्षी गुरुङसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले क्षेत्रीय शान्ति, प्रगति र समृद्धिका लागि नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई थप बलियो बनाउँदै लैजाने विषयमा जोड दिएका छन् ।

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा भएको यस भेटलाई दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा विचार आदानप्रदान गर्ने अवसरका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
उदयपुरमा ‘सानो दारे’नामको जंगली हात्ती मृत फेला
कांग्रेस युवा खुलातर्फ १५ केन्द्रीय सदस्य निर्वाचित
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, खाना पकाउने ग्यासको मूल्य यथावत्
‘झापामा ग्यास र पेट्रोलियम पदार्थको अभाव छैन’
सडक कतै एकतर्फी खुला, कतै खुलाउने प्रयास जारी
राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा १७३ मतसहित नेपाल निर्वाचित
बिहारमा भोज खान जाँदै गरेका बालबालिका चढेको डुंगा गंगामा डुब्यो, १३ जनाको मृत्यु
तेल पूर्वाधार निशानामा, अरामकोको भवनमा मिसाइल प्रहार
सातै प्रदेशबीच आर्थिक सहकार्य बढाउन निजी क्षेत्रको प्रस्ताव, दोहोरो कर हटाउन माग
बिमस्टेक बैठकमा गृहमन्त्रीहरुको भेट, नेपाल–भारत सहकार्यमा जोड
प्रहरी दिवसमा २०६ जनाद्वारा रक्तदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×