कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार १३:५५

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण असोज ३१ गते शनिबार हुने भएको छ ।

कांग्रेस प्रचार समितिका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे शपथग्रहण कार्यक्रम हुनेछ ।

थापा कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण भने दसैँपछि हुने कांग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया
इटहरीपछि विराटनगरमा फोर स्टार म्याट्रेस स्टुडियो 
इटहरीपछि विराटनगरमा फोर स्टार म्याट्रेस स्टुडियो 
क्यानाडासँग नेपाल २४ रनले पराजित
कोशी र मधेश प्रदेशबीच खेलकुद विकासमा सहकार्य, मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने
कोशी र मधेश प्रदेशबीच खेलकुद विकासमा सहकार्य, मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने
चुकेको अवस्थामा सभापतिबाट हटाउनुस् : गगन थापा
चुलाचुली रंगमञ्चको ‘उता घाम यता छाया’ म्युजिक भिडियो सार्वजनिक
समाचार लेखेकै कारण पत्रकार पक्राउ गरिएको महासंघको ठहर, बिनासर्त रिहाइको माग
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन
विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन
दसैँका लागि तातोपानी नाका तीन दिन खुल्ने
दुई मोटरसाइकल ठोक्किँदा प्रहरी जवानसहित दुई जना घाइते
ग्यास बुलेटको ठक्करले खोटाङका बालकको मृत्यु, आमाबुवा घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×