विदेशी मुद्राको दर सार्वजनिक

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार ०७:१६
विदेशी मुद्राको दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८५ रुपैयाँ १० पैसा कायम भएको छ।

त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७१ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा कायम भएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा रहेको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४ रुपैयाँ ५१ पैसा, संयुक्त अरब इमिरेट (यूएई) दिराम एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।

दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११ रुपैयाँ ४९ पैसा रहेको छ। स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३२ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७२ पैसा र बिक्रीदर २२ रुपैयाँ ८१ पैसा कायम भएको छ।

त्यस्तै हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०३रुपैयाँ ८३ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध
करणको कप्तानी र वार्नरको साथमा तेस्रो एनपीएलका लागि काठमान्डु गोर्खाज तयार
दसैँमा ठूला घटना नभए पनि सवारी दुर्घटना बढेपछि प्रहरीलाई डीआईजी खनालको निर्देशन
स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु 
दुर्गम याङ्मा यात्रामा सहजता थपिँदै, ढासापारमा बन्यो आश्रयस्थल
दुर्गम याङ्मा यात्रामा सहजता थपिँदै, ढासापारमा बन्यो आश्रयस्थल
विदेशी मुद्राको दर सार्वजनिक
विदेशी मुद्राको दर सार्वजनिक
विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औँ स्थानमा, पोषणमा सुधार हुँदै
विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औँ स्थानमा, पोषणमा सुधार हुँदै
कोशीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
कोजाग्रत पूर्णिमासँगै बडादसैँ पर्व समापन हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×