नेप्सेमा सामान्य वृद्धि, कारोबार साढे ३ अर्ब नजिक

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १६:२७

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ । नेप्से २.६४ अङ्कले वृद्धि भएको हो ।

शुक्रबार ३३६ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ३ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएका छन् ।

कारोबार भएका कम्पनीमध्ये १५८ वटाको शेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ । त्यस्तै, १४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.