
विराटनगर । मोरङको उर्लाबारीमा रहेकाे प्लटिङकाे बाटाेमा एक पुरुष मृत भेटिएका छन् ।
उर्लाबारी नगरपालिका– ८ गंगटेमा रहेको प्लटिङको बाटोमा ५६ वर्षीय बुद्धिलाल टुडु मृत फेला परेका हुन् । उनी साेही ठाउँका बासिन्दा हुन् ।
पुरुष मृत भेटिएको घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट पुगेको प्रहरीले टोलीले अनुसन्धान सुरु गरेको हाे ।























