ओखलढुंगाकी महिलाको केएमसीमा नि:शुल्क उपचार

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ७, शुक्रबार १९:५७

काठमाडौँ । ओखलढुंगाकी एक विपन्न महिलाको ब्रेन ट्युमरको उपचार सांसद शुनिल शर्माले नि:शुल्क गरिदिएका छन् ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेकी चिशंखुगढी –३ दियालेकी कमला शंकरको काठमाडाैँ मेडिकल कलेज (केएमसी) मा ब्रेन टयुमरको निःशुल्क शल्यक्रिया गरिदिएका हुन् ।

नेपाली कांग्रेसका सांसद शर्माले आर्थिक अभावका कारण टयुमर पीडित महिला घरमै रहेको जानकारी पाएपछि उपचार नि:शुल्क गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.