
काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल खेल सुरु भएको छ ।
नेपालको घरेलु मैदान दशरथ रंगशालामा नेपाल र बगलादेशबीचको फाइनल खेल सुरु भएको हो ।
नेपालको फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि रंगशाला पुगेका छन् ।



















