महिला साफ च्याम्पियनसीपको फाइनल : पहिलो हाफमा गोलरहित बराबरी

Share this
642shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १४, बुधबार १९:१८

काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ ।

नेपालको घरेलु मैदान दशरथ रंगशालामा नेपाल र ब‌गलादेशबीचको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको हो । पहिलो हाफ दुवै टोलीले गोल गर्ने केही अवसर गुमाएका थिए ।

नेपालको फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि खेल हेर्न रंगशाला छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.