साफ च्याम्पियनसीप फाइनल : बंगलादेशले फेरि बनायो अग्रता

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १४, बुधबार २०:१२

काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल खेलमा बंगलादेशले फेरि अग्रता बनाएको छ । उपाधि भिडन्तमा नेपालविरुद्धको २–१ को अग्रता बनाएको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५२ मिनेटमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरिन् । ५६ औं मिनेटमा अमिसा कार्कीले नेपालका लागि बराबरी गोल फर्काइन् । ८० औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रता बनाएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.