कोशीमा प्रदेश निजामती सेवाका दर्जनौं कर्मचारी अधिकृत सातौंमा बढुवा

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ११, बिहीबार ०८:४९

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश निजामती सेवाका विभिन्न सेवा/समूहका ३७ जना कर्मचारीलाई अधिकृत स्तर सातौँ तहमा बढुवा गरेको छ।

बढुवा समितिको बुधबार बसेको बैठकमा प्रदेश कृषि सेवा अन्तर्गत विभिन्न समूहका र प्रदेश प्रशासन सेवाका, विविध, सामान्य प्रशासन र लेखा समूहका पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.