पत्रकार सुजता लिम्बू सम्मानित

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २७, शनिबार १७:५५

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले पत्रकार सुजता लिम्बूलाई शनिबार सम्मान गरेको छ ।

मोरङको पथरीशनिश्चरेमा आयोजित छैटौँ जिल्ला अधिवेशनको अवसर पारेर पहिचानको मुद्दामा सक्रिय रुपमा कमल चलाएको भन्दै लिम्बूलाई सम्मान गरिएको हो ।

उनलाई पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहनप्रसाद तुम्बापोले सम्मान पत्र प्रदान गरे । लिम्बू फोनिजको केन्द्रीय सदस्य हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.