अखिल नेता जोशीलाई सात दिन म्याद थप

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २, शुक्रबार १७:४२

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई प्रहरीले सात दिन म्याद थप गरेको छ ।

बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका जोशीविरुद्ध अभद्र व्यवहार कसुरमा अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको हो ।

जोशीको समूहले २४ माघको राति ठमेलमा ड्युटी खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटपिट गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.