डिजेल र मट्टीतेलको मूल्य घट्यो

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १७, शनिबार ०७:१०
कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा पनि उछाल

काठमाडौं । नेपाल आयल निगमले आज (शनिबार)देखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

प्रतिलिटर १ रूपैयाँ मूल्य घटेको छ । निगम सञ्‍चालक समितिको शुक्रबारको बैठकले डिजेल र मट्टीतेलको भाउ घटाउने निर्णय लिएको हो ।

भारतबाट डिटेल र मट्टीतेल प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको छ । पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौंको हवाई इन्धन र एलपी ग्यासको मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.