अमेरिकाबाट निष्कासित नेपाली लिएर आएकाे जहाज काठमाडौंमा

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २१, बुधबार ११:०२

काठमाडौं । अमेरिकाबाट निष्कासित नेपालीहरुलाई बोकेर आएको अमेरिकी जहाज काठमाडौंमा अवतरण भएको छ ।

अमेरिकी चार्टर जहाज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि अमेरिकाले गैरकानुनी रूपमा बस्ने र काम गर्ने विदेशी नागरिकहरूलाई आफ्नो मुलुकमा फर्काउने क्रम जारी राखेको छ ।

सोही अनुसार अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरुलाई पनि फिर्ता गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.