सुनचाँदीको मूल्य बढ्यो 

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २८, बुधबार ११:०४
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य बढेको छ । सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ पुगेको छ । 

चाँदी पनि बढेर तोलाको २ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

यसअघि मंगलबार सुन तोलाको १ लाख ६९ हजार ९ सय रुपैयाँ थियो भने चाँदी १ हजार ९ सय ७० रुपैयाँ पुगेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.