८२ प्रतिशत काम सकिएकाे ग्वार्कोको ‘फ्लाइओभर’ धमाधम भत्काइँदै (तस्बिरहरु)

Share this
611shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १, शुक्रबार १७:०८

काठमाडौं । गुणस्तरहीन निर्माण गरिएको भेटिएपछि ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो ‘फ्लाइओभर’ निर्माण सम्पन्न हुने बेला भत्काइएको छ ।

यसकाे करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको थियाे । सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनः निर्माण गर्न निर्देशन दिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी












तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.