सुनको भाउ स्थिर, चाँदीको भट्यो

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ४, सोमबार ११:२०

विराटनगर । आज सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर छ । चाँदीको भाउ भने घटेको छ ।

आइतबार प्रतितोला चार सय रूपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आइतबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ। आइतबारको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.