आगोबाट बच्नलाई भागेका पुरुषको लडेर मृत्यु

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ६, बुधबार १५:४६
प्रतीकात्मक तस्बिर

विराटनगर । ताप्लेजुङमा आगोबाट बच्नलाई भागेका पुरुषको बारीको डिलबाट लडेर बुधबार दिउँसो मृत्यु भएको छ ।

आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादीनका ५७ वर्षीय सुरेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाको छ । आफ्नै बारीमा झ्यास डढाउने क्रममा एक्कासि ठूलो बलेको आगोले तामाङको खुट्टामा पोलेको थियो ।

प्रहरीका अनुसार आगोले खुट्टा पोलेपछि जोगिनलाई भाग्ने क्रममा बारीको डिलबाट उनी लडेका थिए । लडेर उनी ७–८ मिटर तल झरेका थिए ।

लड्नसाथ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.