सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ७, बिहीबार १०:४५

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ ।

मूल्य स्थिर हुँदा प्रतितोला १ लाख ७६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने प्रतितोला १५ रूपैयाँ घटेको छ । भाउ घटेर चाँदी प्रतितोला २ हजार ३० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार २ हजार ४५ रूपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
सीओपीडी रोगको जोखिम र समयमै उपचारबारे जनचेतना र्‍याली
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.