सुनको मूल्य तोलामा १ हजारले घट्यो

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ८, शुक्रबार ११:१२

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनकाे मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार तोलाको १ लाख ७६ हजार रुपैयाँ कायम हुँदै सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

जुन अहिलेसम्मै उच्च हो । बिहीबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.