यातायात कार्यालय विराटनगर परिसरबाट १२ जना पक्राउ

Share this
817shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १२, मंगलबार ०८:०२

विराटनगर । मोरङ प्रहरीले यातायात कार्यालय विराटनगरबाट १२ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ खार्जीमा रहेको यातायात कार्यालय अगाडिबाट बिचौलीयाको रुपमा काम गरेको भन्दै १२ जनालाई पक्राउ गरेको हो ।

सेवाग्राहीलाई ठगी गरेकाे गुनासाे आएपछि पक्राउ गरेकाे प्रहरीले बताएकाे छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रवक्ता  डिएसपी बेदप्रकाश जाेशीले जानकारी दिए ।

 यी हुन पक्राउ पर्नेहरु

१, विराटनगर महानगरपालिका– ३ का ४१ वर्षीय सन्जिव कोइराला
२,विराटनगर महानगरपालिका– ३ का २४ वर्षीय राजेश खड्का
३,विराटनगर महानगरपालिका–३ का २५ वर्षीय गौरवकुमार माझी
४,विराटनगर महानगरपालिका– ३ का ३७ वर्षीय राजु कोइराला
५, दुहबी नगरपालिका– ११ का २७ वर्षीय युवराज लम्साल
६,विराटनगर महानगरपालिका–५ का ३१ वर्षीय अनिल बस्नेत
७, विराटनगर महानगरपालिका– ४ का २२ वर्षीय राजीव मण्डल
८, बर्जु गाउँपालिका– ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार
९, कटहरी गाउँपालिका– १ का ३७ वर्षीय भागवत राजबंशी
१०, बुढिगंगा गाउँपालिका– २ का ५० वर्षीय उदय कार्की
११, बुढिगंगा गाउँपालिका– १ का २१ वर्षीय सुनिल दाहाल
१२, विराटनगर महानगरपालिका– ३ का २९ वर्षीय अजयकुमार मण्डल

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.