कुलमान घिसिङको बर्खास्ती विराेधमा विराटनगरमा पनि प्रदर्शन

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १२, मंगलबार १९:३२

विराटनगर । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको बर्खास्ती विरुद्ध विराटनगरमा प्रदर्शन भएको छ ।

नेकपा माओवादी निकट विद्यार्थीले विराटनगरको ट्राफिक चोकमा प्रदर्शन गरेका हुन् । घिसिङलाई बर्खास्त गर्ने सरकारकाे निर्णयविरुद्ध देशभर प्रदर्शन भइरहेकाे छ ।

आन्दोलनका क्रममा विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् । घिसिङकाे बर्खास्ती विरुद्ध उर्लाबारीमा पनि प्रदर्शन भएकाे छ । स्थानीयले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । शाक्ले आजै पदभार ग्रहण गरेका छन् ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.